Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी

 

काठमाडौ,९ साउन । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित हुनुभएको छ ।

बिहिवार काठमाडौको लेमन ट्री होटलमा भएको १० औं साधारणसभा बाट संचालक निर्वाचित हुनुभएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो ।

सस्थापक सेयर सदस्यहरुवाट रेग्मी सहित ४ जना सदस्य निर्वाचन हुनुभएको थियो । जसमा सुरेस कुमार श्रेष्ठ, शेर बहादुर बुढाथोकी र सुनिल कार्की रहनु भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका सस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भुमिका रहेको उल्लेख गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरु प्रगतिको बाटोमा गएको धारणा राख्नुभयो ।

क्यापिटलका निर्वाचन अध्यक्ष दिपक पाण्डेले आफुले आठ बर्षसम्म संस्थालाई नेतृत्व गर्दा भोगेका भोगाइहरु सेयर गर्नुभएको थियो ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको स्थानीय बासिन्दालाई साधारण शेयर बाँडफाँट सम्पन्न

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको स्थानीय बासिन्दालाई साधारण शेयर...

वि.सं.२०८२ असोज १० शुक्रवार ००:०९

  काठमाडौ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा...

महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई...

वि.सं.२०८२ असोज ९ बिहीवार २३:५०

  काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई...

मेची आँखा अस्पताललाई कामना सेवा विकास बैंकद्वारा वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

मेची आँखा अस्पताललाई कामना सेवा विकास बैंकद्वारा...

वि.सं.२०८२ असोज ९ बिहीवार २३:४३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असोज ९ बिहीवार २३:३७

  काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको...

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष मारु

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी...

वि.सं.२०८२ असोज ९ बिहीवार २२:२७

जेनजी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक...

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका...

वि.सं.२०८२ असोज ९ बिहीवार १८:०८

  काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग...