IME Life
NIMB

एससीटी युनियन पे कार्डवाहकका लागि लबिम मलमा पार्किङमा विशेष छुट, प्रतिघण्टा १ रुपैयाँ मात्र

NIMB
Himalayan Bank

काठमाडौं । एससीटी युनियन पे कार्डवाहकले ललितपुरको पुल्चोकस्थित लबिम मलमा अब प्रतिघण्टा १ रुपैयाँमा पार्किङ सुविधा पाउने भएका छन्।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र लबिम मलबीच यस सुविधा सम्बन्धी सम्झौता भएको हो। सम्झौता अनुसार कार्डवाहकले लबिम मलको अन्डरग्राउन्ड पार्किङमा अधिकतम ५ घण्टासम्म प्रतिघण्टा १ रुपैयाँका दरले पार्किङ सुविधा लिन सक्नेछन्।

ग्राहकले यो सुविधा लिनका लागि पार्किङ शुल्क एससीटी युनियन पे कार्डमार्फत लबिम मलको पार्किङमा रहेको पीओएस मेसिनमा भुक्तानी गर्नुपर्नेछ।

एससीटीका अनुसार मंगलबारदेखि सुरु भएको यो अफर सेप्टेम्बर महिनाभरि लागू रहनेछ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...