Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि छनोट

 

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन रोमाञ्चक र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ। ६ दिनसम्म चलेको प्रतियोगितामा तीव्र प्रतिस्पर्धा, रणनीतिक खेल र अविस्मरणीय क्षणहरू देख्न पाइयो।

यस सिजनपछि जम्मा छ टोलीले २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (PMGC) का लागि आफ्नो स्थान सुरक्षित गरेका छन्। Virtus.PRO, Alpha Gaming, र Mad Bulls ले उत्कृष्ट रैंकिङका आधारमा PMGC Gauntlet Stage मा स्थान पाए भने Arcred, Inner Circle, र GOAT ले PMGC Rating Points को आधारमा PMGC Group Stage मा स्थान सुरक्षित गरे।

नेपालबाट Horaa Esports, 4YONKO ROYAL JUTTI, र NEPEX Esports ले PMSL Group Stage मा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरे। Horaa Esports ले अमेरिकी डलर ११,७५०, 4YONKO ROYAL JUTTI ले ४,७५० र NEPEX Esports ले १,७५० नगद पुरस्कार प्राप्त गरे। यी टोलीहरूको प्रदर्शनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इ–स्पोर्ट्स क्षमताको उल्लेखनीय उपस्थिति जनाएको छ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...