CG Electronics
IME Life
NIMB

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय रेस्लिङ गेम का सम्पूर्ण तयारी पूरा भएको आयोजक टोलीले जनाएको छ। खेलको तयारीबारे जानकारी दिनका लागि काभ्रेली टिम र UWE Wrestling का प्रतिनिधिहरूले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए।

पत्रकार सम्मेलनमा आयोजकहरूले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता आयोजना हुन लागेको बताउँदै, यसले युवा पुस्तामा खेलप्रतिको आकर्षण बढाउने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने बताएका छन्।

आयोजकका अनुसार उक्त रेस्लिङ गेममा देश–विदेशका खेलाडीहरूको सहभागिता रहनेछ। खेलमार्फत मनोरञ्जनका साथै सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको पनि उल्लेख गरिएको छ। कार्यक्रममा आयोजक टिमका सदस्यहरू, खेल पत्रकार, तथा विभिन्न खेल संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजक टोलीले रेस्लिङ गेमलाई नेपालमा नयाँ खेल संस्कृतिको सुरुवातका रूपमा अघि बढाउने लक्ष्य रहेको जनाएको छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...