CG Electronics
Ncell NPL
NIMB

सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं ।आज डिल्लीबजार, काठमाडौंमा सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा होटल पार्क ल्याण्डका अध्यक्ष श्री शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात होटल पार्क ल्याण्ड लिमिटेडको सार्वजनिक निष्काशनका लागि बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।

चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा रहेको होटल पार्क ल्याण्डमा हाल ३२ कोठा सञ्चालनमा छन्। होटल सौराहा गैडाचोकबाट ३५० मिटरको दूरीमा रहेको छ। कम्पनीले आगामी दिनमा क्षमता बृद्धि गर्दै ४४ कट्ठामा १०५ कोठा सहित चार तारे होटल बनाउने लक्ष्य राखेको छ।

CG Electronics
नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा, सिन्धुलीमा लुटपाट

नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा,...

वि.सं.२०८२ माघ ३ शनिवार १३:१४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सिन्धुलीस्थित घ्याङलेख शाखा, बागमति...

बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक सक्रिय, प्रहरीसँग छलफल

बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक...

वि.सं.२०८२ माघ ३ शनिवार १३:०२

काठमाडौं । पछिल्ला केही महिनादेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि...

निष्क्रिय कर्जा वर्गीकरण अवधि घटायो राष्ट्र बैंक, अब ३ महिनामै असल वर्गमा उकास्न सकिने

निष्क्रिय कर्जा वर्गीकरण अवधि घटायो राष्ट्र बैंक,...

वि.सं.२०८२ माघ ३ शनिवार १२:५५

  काठमाडौँ। नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको पुनर्वर्गीकरण अवधि छोट्याउँदै...

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र, झापालाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र,...

वि.सं.२०८२ माघ ३ शनिवार १२:४६

  झापा। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:२३

  माघ २, चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती...

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटरस् मेला’

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:१८

काठमाडौँ।एनसेलले नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा नेपालका तीन सहरमा ‘क्रिएटरस् मेला’...