CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमले एफटीटीएच इन्टरनेटमा वाइफाई ६ उपकरण उपलब्ध गरायो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवामा गुणस्तर र स्पीड सुधार गर्न वाइफाई ६ राउटर (CPE) र एक्सेस पोइन्ट (AP) उपलब्ध गराएको छ। नयाँ उपकरण प्रयोग गर्दा वाइफाई सिग्नल पर्याप्त नहुने समस्या समाधान हुनेछ भने इन्टरनेट स्पीड पनि तीव्र हुनेछ।

ग्राहकका लागि दुई प्रकारका प्याकेज उपलब्ध छन् :

इन्डिभिजुअल प्याकेज:

इन्टरनेट + टेलिफोन

इन्टरनेट + बेसिक NTTv + टेलिफोन

इन्टरनेट + प्रिमियम NTTv + टेलिफोन

प्रिमियम प्याकेज:

प्रिमियम इन्टरनेट

प्रिमियम इन्टरनेट + बेसिक NTTv

प्रिमियम इन्टरनेट + प्रिमियम NTTv

यी प्याकेज १००, १५० र २०० Mbps स्पीडका हुनेछन् र मोबाइल डाटा समेत उपलब्ध हुनेछ।

सेवा र प्याकेजको विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट र नेपाल टेलिकम एप मार्फत लिन सकिन्छ। थप जानकारीका लागि १९८ मा कल वा नजिकको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्न सकिन्छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...