IME Life
NIMB

नेको इन्स्योरेन्सको १२ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा

NIMB
Himalayan Bank

 

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्षको नाफाबाट वितरण गर्ने १२ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ।

कम्पनीको फागुन ११ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश (कर बाहेक) माघ २४ गतेसम्म कायम रहेका शेयरधनीहरूको डिम्याट खातामा उल्लेख गरिएको बैंक खातामा पठाइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका तथा शेयर अभौतिकीकरण (डिम्याट) नगरेका शेयरधनीलाई यथाशीघ्र उक्त प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

त्यस्तै, माघ २४ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूले सम्बन्धित ऋण दिने संस्थाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वा फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश भुक्तानी गरिने कम्पनीले स्पष्ट पारेको छ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...