IME Life
NIMB

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि पुनः सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल टेलिकम को मोबाइल डाटा तथा एफटीटीएच (FTTH) इन्टरनेट सेवा आज दिउँसो केही समयका लागि अवरुद्ध भएको छ। यसले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानका प्रयोगकर्तालाई असर पारेको थियो।

कम्पनीका अनुसार जावलाखेलस्थित कोर राउटरमा आएको प्राविधिक समस्याका कारण सेवा अचानक बन्द भएको हो। उक्त समस्याका कारण इन्टरनेट प्रयोगकर्ताले असुविधा भोग्नुपरेको थियो।

नेपाल टेलिकमले एक प्रेस विज्ञप्ति जारी गर्दै ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। कम्पनीले प्राविधिक टोलीमार्फत समस्या समाधान गरिसकेको र सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएको छ।

कम्पनीले भविष्यमा यस्ता समस्या दोहोरिन नदिने तथा सेवा अझ गुणस्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...