CG Electronics
Ncell NPL
NIMB

एसपीजी अटोमोबाइल्सद्वारा ओमोडा जेको र आइकारमा ११ वर्षे वारेन्टी घोषणा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका लागि SPG Automobiles Pvt. Ltd. ले आफ्ना Omoda Jaecoo र iCAR मोडेलहरूमा ११ वर्षे विस्तारित वारेन्टी योजना घोषणा गरेको छ।

कम्पनीका अनुसार, यसअघि ब्याट्रीको हकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी उपलब्ध थियो।

हालको स्ट्यान्डर्ड म्यानुफ्याक्चरर वारेन्टी अन्तर्गत ब्याट्री र मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको सुविधा रहेको छ।

नयाँ विस्तारित वारेन्टी (Extended Warranty) कार्यक्रम अनुसार अब ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा ड्राइभ मोटर एसेम्बलीमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) सम्म कभरेज दिइनेछ।

यो सुविधा Omoda E5, Jaecoo J5, Jaecoo J6T र iCAR V23 मोडेलहरूमा लागू हुनेछ।

कम्पनीका निर्देशक Gaurav Sharada ले यो वारेन्टीले कम्पनीको ईभी प्रविधिप्रतिको विश्वास र ग्राहकलाई दीर्घकालीन भरोसा दिने लक्ष्य स्पष्ट गर्ने बताएका छन्।

कम्पनीले देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरमार्फत सेवा विस्तार गरिरहेको जनाएको छ।

नयाँ वारेन्टीसम्बन्धी थप जानकारीका लागि नजिकैको शोरुम वा सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...