CG Electronics
IME Life
Ncell NPL

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय र विश्वस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित पद्म ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले देशभर सेवा सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ।

कम्पनीले पहिलो चरणमा छवटा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। यस विस्तारमार्फत ग्राहकहरूलाई छिटो, सहज र उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

यसै क्रममा त्रिपुरेश्वर (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) र कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई नयाँ सेवा केन्द्रहरूको औपचारिक उद्घाटन सम्पन्न गरिएको छ।

उद्घाटन समारोहमा होण्डा मोटरका उपाध्यक्ष तथा एसिया र ओसियाना क्षेत्रका रिजनल अपरेसन्स प्रमुख तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति तथा भाइस चेयरम्यान सुहृद ज्योतिको पनि उपस्थिति थियो।

कम्पनीले ग्राहकहरूलाई पहिलेकै मूल्यमा प्रिमियम सर्भिस उपलब्ध गराउने अवधारणा अघि सारेको जनाएको छ। यस अन्तर्गत सेवा गुणस्तर सुधार गर्दै ग्राहक अनुभवलाई अझ प्रभावकारी र सहज बनाउने लक्ष्य राखिएको छ।

स्याकार ट्रेडिङले आगामी दिनमा देशका विभिन्न भागमा थप सर्भिस सेन्टर विस्तार गर्दै होण्डा ग्राहक सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस (3S) सुविधासहित सेवा उपलब्ध

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:२१

  काठमाडौं। यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...