CG Electronics
IME Life
NIMB

विनोद चौधरीविरुद्ध भ्रामक सूचना फैलाउने ‘मिडिया डबली’माथि साइबर ब्युरोको कारबाही

NIMB
Himalayan Bank

 

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा उद्योगपति विनोद चौधरीविरुद्ध भ्रामक सूचना फैलाएको आरोपमा ‘मिडिया डबली’ नामक फेसबुक पेजका सञ्चालकमाथि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान सुरु गरेको छ ।

उक्त पेजले चैत्र २४ गते “विनोद चौधरीलाई पक्राउ पुर्जी जारी” भएको दाबी गर्दै सामाजिक सञ्जालमा भ्रामक पोस्ट गरेको थियो। चौधरीको प्रतिष्ठामाथि आँच पुर्‍याउने उक्त पोस्टविरुद्ध चैत्र २५ गते साइबर ब्युरोमा उजुरी दर्ता गरिएको थियो।

उजुरीपछि साइबर ब्युरोले पेजका सञ्चालकलाई सोधपुछका लागि बोलाएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ। साइबर ब्युरोले बोलाएपछि बप्रहरीको ‘मिडिया डबली’ले चौधरीविरुद्ध गरिएको उक्त भ्रामक पोस्ट हटाएको छ।

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...