NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

NIMB
leapmotornepal (citroen)

 

नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले आफ्नो साना घरायसी उपकरण एसडिए श्रेणी अन्तर्गत सञ्चालन गरेको ‘भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियानको विजेता घोषणा गरेको छ।
यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘‘सेट अफ ५ प्रोडक्ट्स’ को विजेता झापाको भद्रपुरका रणधीर गुप्ता बन्नुभएको छ। गुप्ताले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको साना घरायसी उपकरण सिजी इग्नाइट टुबीएस खरिद गरी उपलब्ध क्यूआर कोड स्क्यान गरेर यस योजनामा सहभागिता जनाउनुभएको थियो।
हालै आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गर्नुभएको छ। उपहार प्राप्त गरेपश्चात् विजेता गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताउँदै सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै प्रगाढ बनेको प्रतिक्रिया दिनुभएको छ।

विगत ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले उपभोक्ताको सहजताका लागि देशभर ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। सिजीका उत्कृष्ट साना घरायसी उपकरणहरू देशभर रहेका २८ वटा आधुनिक शोरुम सिजी डिजिटल र एलजी ब्रान्ड शप कम्पनीका आधिकारिक वेबसाइटहरू तथा नेपालभर रहेका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...