CG Electronics
IME Life
Ncell NPL

‘नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन’

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको नयाँ गठबन्धनले एमालेको ‘मिसन ८४’ लाई कुनै प्रभाव नपार्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका ५ कमिटीको १२ औं अधिवेशन उदघाटन समारोहपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्याउनेगरी एउटा स्टेपको रुपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई कुनै प्रभाव नपार्ने बताएका हुन् ।

‘मिसन ८४ भनेको एउटा लक्ष्य हो । हामीले कुनै एउटा पार्टीले बहुमत नल्याएमा राजनीतिक अस्थिरताको शिलसिला सुरु हुन्छ भनेर नयाँ लक्ष्य तय गरेका हौं ।

 

त्यसका लागि नेकपा एमालेले बहुमत ल्याउन आवश्यक छ । त्यो बहुमत ल्याउनु भनेको आर्थिक विकास र समृद्धि एवम मुलुकमा राजनीतिक स्थायित्वको लागि हो,’उनले भने,‘ त्यसैले हाम्रो अहिलेको नयाँ गठबन्धनले मिसन ८४ लाई डाइभर्ड गर्दैन् । मिसन ८४ लाई लक्ष्य बनाएर हामी हिडिरहेको छौं । त्यसैलाई सहयोग पु¥याउनले एउटा स्टेपको रुपमा यो हो ।’

उनले एमालेले निर्वाचनमा पनि गठबन्धन गरेर नै जाने कि नजाने भन्ने कुरा अहिले भन्न नसक्ने अवस्था रहेको बताए ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...