CG Electronics
IME Life
NIMB

बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

NIMB
Himalayan Bank

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले आगामी बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन कायमका लागि पहल गर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार सुदुरपश्चीमाञ्चल सरोकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिममा ६–७ प्रतिशतभन्दा बढी बजेट लैजान नसकेको भन्दै आफैं सरकारमा पनि रहेकाले आगामी बजेटमा क्षेत्रीय सन्तुलनका लागि सक्दो पहल गर्ने बताए ।

उनले भने,‘अघिल्ला वर्षहरुको तुलना यो वर्ष हामीले ६–७ प्रतिशतभन्दा बढी विकास वा बजेट सुदूरपश्चिममा लान सकेका छैनौं । कुनै समय त्योभन्दा अलि बढी पनि भयो होला तर समग्रमा सन्तुलन अहिले पनि कायम भएको छैन् ।

मेरो भूमिका अहिले सरकारमा सामेल भइरहँदा मन्त्रिपरिषद्मा कम्तिमा पनि सरकारले अब ल्याउने बजेटमा क्षेत्रीय सन्तुलन कायम हुने कुरामा मैले विशेष पहल गर्नेछु ।’

सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याइ रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आवश्यक रहेको पनि उनले बताए ।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...