CG Electronics
IME Life
NIMB

कृषि विकास बैंकले नागार्जुनको राधाकृष्ण मन्दिरलाई दियो १ लाखको फर्निचर सामाग्री 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कृषि विकास बैंकले काठमाडौंको नागार्जुनमा रहेको श्री राधाकृष्ण मन्दिरलाई सामान हस्तान्तरण गरेको छ । बैंकले श्री राधाकृष्ण मन्दिरलाई १ लाख रुपैयाँ बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको हो ।

बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो । फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गरेका थिए भने प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उप–महाप्रबन्धक डा. बाबुकाजी थापाको उपस्थिति रहेको दियो ।

प्रमुख अथिति डा.थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतिक रुपमा स्थापित गर्ने रं मन्दिर परिसरमा उपस्थित हुने आमा बुबा लगायत भक्तालुजनहरुलाई साहयता पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष नरहरी घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुशीका साथ बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग अपेक्षा व्यक्त गरे ।

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

वि.सं.२०८३ जेठ १३ बुधवार २१:५३

  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस–१७ कार्यान्वयनलाई प्रभावकारी तथा...

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:४२

  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

कजारिया रमेश टाइल्सद्वारा नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालन, गण्डकी प्रदेशमा बजार विस्तार

कजारिया रमेश टाइल्सद्वारा नवलपुरको दलदलेमा नयाँ शोरुम...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:२५

  कजारिया रमेश टाइल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम...

‘इसेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

‘इसेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

वि.सं.२०८३ जेठ १३ बुधवार २१:१९

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५...

नेपाल टेलिकमद्वारा गणतन्त्र दिवस अफर २०८३ सार्वजनिक

नेपाल टेलिकमद्वारा गणतन्त्र दिवस अफर २०८३ सार्वजनिक

वि.सं.२०८३ जेठ १३ बुधवार २१:०८

  नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड...