CG Electronics
IME Life
NIMB

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

NIMB
Himalayan Bank

 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस–१७ कार्यान्वयनलाई प्रभावकारी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित बनाउन विश्व प्रसिद्ध परामर्शदाता संस्था केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलएलपी इन्डियालाई नियुक्त गरेको छ।

नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस–१७ कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीले यो महत्वपूर्ण व्यावसायिक सम्झौता गरेको हो। विश्वका प्रमुख व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक मानिने केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक दक्षताले सिटिजन लाइफको जटिल वित्तीय प्रतिवेदन मापदण्ड कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साढे तीन वर्षको रहने यस सम्झौता अवधि अन्तर्गत प्रारम्भिक कार्यान्वयनसँगै तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेशन सपोर्ट सेवा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ। यस रणनीतिक पहलले अन्तर्राष्ट्रिय लेखा तथा वित्तीय प्रतिवेदन मापदण्डअनुरूप संस्थागत पारदर्शिता, विश्वसनीयता तथा आन्तरिक क्षमता अभिवृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...