CG Electronics
IME Life
Ncell NPL

माछापुच्छ्रे बैंकद्धारा कैलाली जिल्ला स्थित माध्यमिक बिद्यालयमा खानेपानी सेवा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चमि प्रदेशको कैलाली जल्लिास्थति नवदुर्गा माध्यमकि वद्यिालयमा पूर्वाधारसहति खानेपानी सेवा उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजकि उत्तरदायत्वि अन्तर्गत कैलालीको नवदुर्गा माध्यमकि वद्यिालयमा खानेपानी सेवाको लाग िआवश्यक पूर्वाधार नर्मिाण गरी वद्यिालयलाई हस्तान्तरण गरेको हो । यही साउन १८ गते शुक्रबार औपचारकि कार्यक्रमकाबीच बैंकले नर्मिाण गरेको पूर्वाधार वद्यिालय व्यवस्थापन समति िएंव वद्यिालय प्रशासनलाई हस्तान्तरण गरेको हो ।

वद्यिालय संचालनका लाग िअत िआवश्यक पर्ने खानेपानीको असुवधिाका कारण पठनपाठनमा समेत समस्या भइरहेकाले बैंकले उक्त वद्यिालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधार नर्मिाण गरेको जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजकि उत्तरदायत्वि अन्तर्गत देशका वभिन्नि स्थानहरुमा वभिन्नि संघसंस्थाहरुसँग मलिेर स्वास्थ्य, शक्षिा, पूर्वाधार नर्मिाण, वत्तिीय साक्षरता, दगिो वकिास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...