CG Electronics
Ncell NPL
NIMB

टान अध्यक्षमा सागर पाण्डे विजयी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्।

उनले अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र सापकोटालाई पछि पार्दै टान अध्यक्षमा बिजयी भएका हुन्। पाण्डेले ५८० मत प्राप्त गरेर बिजयी हुदा सापकोटाले ४८० मत प्राप्त गरि उपबिजेता बने। पाण्डे माओवादी केन्द्र निकट पर्यटन व्यावसायी हुन्।

 

त्यस्तै बरिष्ठ उपाध्यक्षमा सापकोटा प्यानलका कर्मा शेर्पा, प्रथम उपाध्यक्षमाबिष्णु प्रसाद लम्साल, दितिय उपाध्यक्षमा सनम शेर्पा सापकोटा प्यानलबाट बिजयी भए भने महासचिबमा पाण्डे प्यानलका सोनाम ग्याल्जेन शेर्पा बिजयी भए। सापकोटा प्यानलबाटै सचिबमा रिन्जी जाङ्ग्बु शेर्पा र कोषाध्यक्षमा लाक्पा तेम्वा शेर्पा बिजयी भएका छन्।

सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।

पदयात्रा पर्यटन व्यावसायीहरुको साझा मोर्चा टानले सोमबार सम्पन्न ४६औं वार्षिक साधारण सभा मार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

 

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...