CG Electronics
Ncell NPL
NIMB

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू घोषणा गर्न उत्साहित छ, कुनै पनि तनाव विना चाडपर्वहरूको लागि तपाईंको आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिएको छ ।

सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै, भेटायोमा तपाईंलाई सहज र हर्ष उत्साहपूर्ण रुपमा मनाउनको लागि चाहिने सबै चिजहरू छन् । कुनै झन्झट विना । भेटायो एक–स्टप सेवा प्लेटफर्म हो जसले तपाईंलाई घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू भेटायोको लक्ष्य हो । हाम्रो जीवनलाई सजिलो बनाउन काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झट रहित सेवाहरु उपलब्ध गराउनु हो । विशेष गरी दशैं जस्ता व्यस्त चाडपर्वहरूमा ।

दशैंको विशेष अफरहरू :
१. मर्मतका कामहरु :

चाडपर्वहरूको लागि समयमै आफ्नो घरको भान्सा मर्मत गर्नुहोस मात्र रु.१३००\– मा मर्मत कार्य गर्नुहोस् त्यो पनि मात्र रु.२०००\– भन्दा कम मूल्यमा र तपाईंको बाथरूम मात्र रु.३३८०\– (पहिलेको मूल्य रु.५२००\–) मा ।

२. लुगा धुने सेवाहरू :

अब लुगा धुने चिन्ता छैन । रु.८५ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरूको मज्जा लिनुहोस् र डबल सिरकहरू मात्र रु.४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था ।

३. सफाई सेवाहरू :

पारिवारिक जमघट हुनुअघि तपाईंको घर चम्किलो सफा छ भनी सुनिश्चित गर्नुहोस् । 1 BHK सरसफाई मात्र रु ३०००। ठूला घरहरूको लागि हाम्रो 2 BHK सरसफाइ-2–सीटरसम्म निःशुल्क सोफा सफा ), 3 BHK सरसफाइ (3–सीटरसम्म सम्म निःशुल्क सोफा सफा) गर्ने अवसर लिनुहोस् । सोफाको सफाई पनि रु ४०० प्रति सिटरमा उपलब्ध छ(न्यूनतम ५ सिट) । अर्को द्यगथ ज्ञ न्भत ज्ञ अफर नछुटाउनुहोस्-भान्साको सरसफाई बुक गर्दा, निःशुल्क चिम्नीको सरसफाई सित्तैमा ।

४. विशेष सफाई छूटहरू :

निःशुल्क आन्तरिक सहित रु.१५०० (३ फिट सम्म) वा रु.२५०० (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरु सफाई गर्ने सेवाहरु समावेश छन् । टायल्स र मार्बल सफाई रु.१२ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको रु.६००० मा), एउटा निःशुल्क बाथरूम सफाई समावेश सहित ।

५. एयर कन्डिसनर र एसएस ट्याङ्की अफरहरू :

एयर कन्डिशनरहरूमा अविश्वसनीय दशैं छुटको साथ आफ्नो उपकरणहरू अपग्रेड गर्नुहोस् । साथै लिनुहोस् – हाम्रो एसएस ट्याङ्क एक्सचेन्ज अफरको फाइदा – यसमा थप के छ ? तपाईंको पुरानो प्लास्टिक ट्याङ्कीको सट्टामा उच्च गुणस्तरको ब्रान्डेड एसएस ट्याङ्की, डेलिभरी सेवा सहित ।

अब भेटायो एप मार्फत दशैंको लागि आफ्नो घरको तयारी गर्न सजिलो हुने भएको छ । भेटायो जसले प्रस्तुत गरेको छ विशेष प्रस्तावहरू जसले तपाईंको घर चाडपर्वको लागि शीर्ष अवस्थामा रहेको सुनिश्चित गर्नेछ ।

भेटायोको बारेमा

भेटायोको लक्ष्य घर मर्मत र सेवा बुकिंग सरल र झन्झटमुक्त बनाउनु हो । पूर्ण सफाईको लागि र घर मर्मत गन मात्र भेटायो एपमा केही ट्यापमै तपाईंले सबै कुरा ह्यान्डल गर्न विशेषज्ञ सेवाहरूको विस्तृत दायरामा पहुँच पाउन सक्नुहुन्छ । ताकि तपाईं मनको शान्तिको साथ चाडपर्वको सिजनको आनन्द लिनमा आफ्नो ध्यान केन्द्रित गर्न सक्नु हुन्छ ।

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...