CG Electronics
IME Life
Ncell NPL

प्रहरीको नेतृत्वदाही भूमिका भए समस्या समाधान सहज हुन्छ : अध्यक्ष बराल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले प्रहरीले घटनामा नेतृत्वदाही भूमिका निभाउने हो भने छिटो समाधान हुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल प्रहरीसँग शैक्षिक परामर्श व्यवसाय अन्तरक्रिया कार्यक्रममा उनले प्रहरीले काम नगरेर तारिख मात्र बनाउने हो भने प्रहरीप्रति जनताको विश्वास घट्ने भन्दै प्रहरीको नेतृत्वदाही भूमिका हुनुपर्ने बताए ।

उनले भने, ‘प्रहरीले सच्चाउनु पर्ने कुरा भनेको के हो भने तिमि मिलेर आउ भनेर बाहिर राख्दिन्छ मिल्ने भए प्रहरीका पुग्नु पर्ने अवस्था नै आउदैँन् थियो । प्रहरीले के गर्नुपर्यो भने नेपालको कानूनले यो भनेको छ तिम्रो यो गल्ती हो भनेर नेतृत्व लिने हो भने त्यो केश छिटो समाधान हुन्छ प्रहरीले मिलेर आउ भनेर २ घण्टा बाहिर राखेर मिल्नु भएन भने भोली आउनु भनेर तारिख बनाइ दियो भने त्यो प्रहरीप्रति जनताको विश्वास घट्छ ।’

यस्तै, नेपाललाई शिक्षाको हब बनाउनु पर्ने पनि उनको भनाई छ ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...