CG Electronics
IME Life
Ncell NPL

फाेनिजकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)काे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् ।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै फाेनिजकाे वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लाे उम्मेदवारी परेपछि उनी निर्विराेध निर्वाचित भएकी हुन् ।

यस्तै महासंघको खुल्ला उपाध्यक्षमा विश्वराज तामाङ, महिला उपाध्यक्षमा अञ्जना शिल्पकार, संस्थागत उपाध्यक्षमा अर्जुन जम्नेली राई र अल्पसंख्यक उपाध्यक्षमा यमन राइडाने निर्वाचित भएका छन् ।

यस्तै फोनिजको महासचिवमा समीर बलामी, खुल्ला सचिवमिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबी अस्था मगर, संस्थागत सचिवमा सुनिल महर्जन तथा महिला सचिवमा माला पालुङवा लिम्बु र मिला दराई निर्वाचित भएका छन् ।

यसैगरी फोनिजको कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ निर्वाचित भएका छन् भने सह-कोषाध्यक्षमा लक्ष्मी स्याङतान(कमला) निर्वाचित भएकी छिन् ।

यस्तै फोनिजको प्रदेश इन्चार्जतर्फ प्रदेश १मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बीनीमा गजेन्द्र गुरूङ, कर्णालीमा रत्न सुनुवार र सुदुरपश्चिममा राम लखन चौधरी निर्वाचित भएका छन् ।

 

यस्तै फोनिजको केन्द्रीय सदस्यहरुमा अतित योङहाङ, प्रदीप कुमार चौधरी (बस्मैत), प्रज्वल श्रेष्ठ, प्रविन श्रेष्ठ, अमिर लामा, प्रदीप कुमार लेखी (संस्थागत), साहिला तामाङ (संस्थागत), दानबहादुर गुरूङ (संस्थागत), श्याम राना मगर (संस्थागत), सुरवीर बज्राचार्य (संस्थागत) निर्वाचित भएका छन् । त्यसैगरी विनु चेपाङ (महिला), रत्ना गुरूङ (महिला), सरस्वती श्रेष्ठ (महिला), प्रतिमा चौधरी (महिला), मिक्साङ वाइबा तामाङ(महिला), सुप्रिया राई (महिला), भूमिका फियाक लिम्बु (महिला) र रिया आले (महिला) रहेका छन् ।

यसैगरी संगीता चेपाङ र प्रतिम भुजेल अल्पसंख्यकबाट फोनिजको केन्द्रीय सदस्‍य निर्वाचित भएका छन् भने विदेशतर्फ विनोद श्रेष्ठ (निर्वाचति भएका छन् ।

फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई र लेखा समिति सदस्‍यमा प्रवीण कुमार गाहा मगर निर्वाचित भएको अध्यक्ष लक्की चौधरीले बताए ।

उनका अनुसार ८ प्रदेशमध्ये उपत्यका प्रदेशमा प्रतिनिधि नभएकाले उपत्यकाको इन्चार्जमा निर्वाचन नभएको हो। अध्यक्ष चौधरीले महाधिवेशपछि उपत्यकाको इन्चार्ज पनि तोकिने बताए ।

 

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...