CG Electronics
Ncell NPL
NIMB

आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक, अभिकर्ता तथा कर्मचारीहरूका लागि लुम्बिनी केवलकारमा २०प्रतिशत छुट

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब लुम्बिनी केवलकारको टिकट खरिदमा २०% छुट प्राप्त गर्न सक्ने भएका छन्। आई.एम.ई. लाइफ इन्स्योरेन्स र लुम्बिनी केवलकार प्रा. लि. बीच सम्पन्न सम्झौताबाट यो छुट सुविधा लागू गरिएको हो।

उक्त छुट सुविधा प्राप्त गर्न बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाउनु पर्नेछ भने, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी आधिकारिक परिचयपत्र प्रस्तुत गरेर छुट पाउन सक्नेछन्।

यस सहकार्यले एकातर्फ कम्पनीको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउनेछ भने अर्कोतर्फ बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

छुट पाउनका लागि सेवाग्राहीले लुम्बिनी केवलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नु पर्नेछ। साथै, भविष्यमा सेवा प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले ‘प्रिभिलेज कार्ड’ जारी गर्ने योजना पनि बनाएको छ।

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...