CG Electronics
IME Life
Ncell NPL

नेपाल बीमा प्राधिकरणका अध्यक्षबाट प्रेमा राज्य लक्ष्मी सिंहलाई शपथ ग्रहण

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाज्यूवाट एक विशेष समारोहमा बीमा ऐन २०७९ को दफा ४७ (६) अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ।

साथै, कम्पनीको ३७ औं वार्षिक साधारण सभा, मिति २०८२/०३/०५ मा सम्पन्न भएको थियो जसमा सिंहलाई संचालक समितिको अध्यक्षका रूपमा सर्वसम्मत पुनर्निर्वाचन गरिएको थियो। यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सिंहलाई सफल कार्यकालको लागि शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रममा सिंहले शपथ ग्रहणपछि आभार र धन्यवाद ज्ञापन गर्दै, प्राधिकरणका अध्यक्ष र संपूर्ण संचालक समितिलाई आभार व्यक्त गरे ।

यस समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीज्यू र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री पनि उपस्थित भएका थिए ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...