CG Electronics
IME Life
Ncell NPL

बतास एमएडब्ल्यू सम्मानित, ‘सर्व श्रेष्ठ वितरक–दशिण एसिया’ को उपाधि

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई अन्तराष्ट्रिय वार्षिक डिलर सम्मेलन–२०२५ मा प्रतिष्ठित ‘सर्व श्रेष्ठ वितरक–दशिण एसिया’ पुरस्कारबाट सम्मानित गरिएको छ ।

मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकलले आयोजना गरेको उक्त सम्मेलनमा बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई सम्मान गरिएको हो ।

सम्मेलन १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा आयोजना गरिएको थियो । यो पुरस्कार (VECV) का MD तथा CEO का विनोद अग्रवालले प्रदान गर्नु भएको थियो । (VECV) का सबै अन्तर्राष्ट्रिय वितरकहरूको उपस्थितिमा हेमन्त पुराणिक (VECV) र शान्ता राजबतास (MD – BATAS MAW Commercial) ले ग्रहण गर्नुभएको थियो ।

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...