NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाइमा मोबिलिटी एक्स्पोमा चेतक ईभीको ‘भाइब नै बेग्लै छ’ एन्थम भिडियो सार्वजनिक

NIMB
leapmotornepal (citroen)

काठमाडौं । चेतक ईभीले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो आधिकारिक एन्थम ‘भाइब नै बेग्लै छ’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ। लोकप्रिय गायक तथा चेतकका ब्रान्ड एम्बेसडर नितेशजंग कुँवरको प्रस्तुति रहेको यो भिडियो श्रावण २३ गते भृकुटीमण्डपस्थित स्टल आर३ बी, हल बीमा लोकार्पण गरिएको हो।

यो एन्थमले चेतक ईभीको मुख्य सन्देश “फुल्ली लाइफप्रुप”लाई परिभाषित गर्छ। IP67 रेटेड वाटर एन्ड डस्ट प्रोटेक्सन, सोलिड मेटल बडी र स्मार्ट फिचर्सका कारण चेतक ईभीले सडकमा मात्र होइन, संस्कृतिमा पनि छुट्टै स्थान बनाउन लागेको कम्पनीको दाबी छ।

गोल्छा ग्रुपका मार्केटिङ प्रमुख अमितराज चलिसेले चेतक ईभीलाई स्वतन्त्रता र आधुनिकताको प्रतीक बताउँदै भने, “यो एन्थममार्फत हामी मोबिलिटीलाई संगीत र जीवनशैलीसँग जोड्ने सांस्कृतिक परिवर्तन ल्याउँदैछौं।”

बजाज अटोको ग्लोबल ईभी पोर्टफोलियोअन्तर्गतको चेतक ईभीमा १५३ किलोमिटरसम्मको रेन्ज, इनबिल्ट नेभिगेसन, म्युजिक कन्ट्रोल, कल अलर्टजस्ता स्मार्ट फिचर्स र छिटो चार्ज हुने क्षमता छन्। यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...