CG Electronics
IME Life
Ncell NPL

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा दमकमा मसाल जुलुस

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

दमक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा झापाको दमकमा कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका छन्।
शनिबार साँझ आयोजित उक्त जुलुसमा सहभागीहरूले सरकारले गरेको कदमको कडा विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै दमक बजार क्षेत्र परिक्रमा गरेका थिए।

स्थानीय एमाले नेता तथा कार्यकर्ताहरूको नेतृत्वमा भएको जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गरिएको पक्राउ स्वीकार्य नहुने भन्दै चेतावनीसमेत दिएका छन्।
यस घटनापछि दमक क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने अवस्था सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ।

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...