CG Electronics
IME Life
Ncell NPL

नयाँ वर्षमा गाडी अपग्रेड गर्ने मौका: केयी एक्सचेन्ज क्याम्पमा आकर्षक अफरहरूको वर्षा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै Laxmi E-Mobility Pvt. Ltd. र GEO Automobiles Pvt. Ltd. ले ‘केयी एक्सचेन्ज क्याम्प’ सार्वजनिक गरेका छन् । ग्राहकलाई पुरानो सवारी सहज रूपमा साटेर नयाँ गाडीमा अपग्रेड गर्ने अवसर दिन यो योजना ल्याइएको हो।

चैत २७ देखि २९ गतेसम्म देशभर रहेका केयीका शोरुमहरूमा सञ्चालन हुने यस एक्सचेन्ज कार्निभलमा पुराना सवारीसाधन साटेर नयाँ केयी मोडलका गाडी खरिद गर्न सकिनेछ।

काठमाडौंमा भने कार्यक्रम Thapathali स्थित केयी शोरुम परिसरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम केवल गाडी साटफेरमा सीमित नभई, लाइभ फुड स्टल र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूसहित “फेस्टिभ माहोल” मा आयोजना गरिने कम्पनीले जनाएको छ।

के-के पाइन्छ यस क्याम्पमा
नयाँ वर्ष विशेष नगद छुट
आकर्षक एक्सचेन्ज बोनस
उत्कृष्ट सवारी मूल्यांकन
सहज फाइनान्सिङ सुविधा
अटो बीमा सुविधा
७ किलोवाट चार्जिङ सुविधा
प्रत्येक बुकिङमा जोडीका लागि Dusit Thani Dhulikhel मा एक रातको निःशुल्क बसाइ

कम्पनीका अनुसार यो क्याम्पले ग्राहकलाई नयाँ गाडी खरिदलाई मात्र नभई “एक्सपिरियन्स” का रूपमा लिन प्रेरित गर्ने लक्ष्य राखेको छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...