CG Electronics
IME Life
Ncell NPL

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।

यसअघि आयोजना प्रभावित भोजपुरका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत दिन सकिनेछ ।

आईपीओमा छिटोमा वैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे विजयी

उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे विजयी

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२२

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका...

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ अध्याय: CG Digital को पहल

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ अध्याय: CG Digital...

वि.सं.२०८३ वैशाख २३ बुधवार ११:२९

  चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital...

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला...

वि.सं.२०८३ वैशाख २३ बुधवार ११:१३

  ललितपुर । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट...

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:५३

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा...

महासंघको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को-को भए विजयी ?

महासंघको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को-को भए विजयी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४६

  काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यमा...