CG Electronics
IME Life
NIMB

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर एद्दए) सेवाको सुरुवात

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल एद्दए रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड ९ल्ऋज्ी० सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ ।

यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् । अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबि बैंकमा रहेको तपाईंको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ । पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन । बैंकले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना ९ख्एब्० बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ ।
यो सेवालाई सबैको पहुँचमा पु¥याउन बैंकले अत्यन्तै सरल बनाएको छ ।

ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफैं यो सेवा प्रयोग गर्न सक्नुहुन्छ भने जुनसुकै शाखामा गएर कर्मचारीहरूको मद्दतबाट पनि यो सेवा सजिलै सुरु गर्न सक्नुहुनेछ । घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकता अनुसार रकम प्राप्त गर्न थप सहज हुनेछ । ग्राहकको मिहिनेतको कमाइ पूर्ण रूपमा सुरक्षित होस् र सही ठाउँमा पुगोस् भन्नका लागि बैंकको आन्तरिक प्रणालीले यसको निरन्तर निगरानी र सुरक्षा समेत गरिरहेको हुन्छ ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

निश्चित ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य : यशोधा फुड्स

निश्चित ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:४६

  काठमाडौँ । यशोधा फुड्स प्रा.लिले निश्चित एक ब्याचबाहेक अन्य...

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:४१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:३४

  काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व...

चितवनको रत्ननगरमा नयाँ शोरुमको स्थापनासँगै कजारिया रमेश टाइल्सको उपस्थिति विस्तार

चितवनको रत्ननगरमा नयाँ शोरुमको स्थापनासँगै कजारिया रमेश...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:११

  काठमाडौँ । कजारिया रमेश टाइल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापूर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापूर्वक...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:०३

  काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित...

सिटीजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म यार्पिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाट बैंकिङ सुविधा

सिटीजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म यार्पिडबीच...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:०१

  सिटीजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट...