CG Electronics
IME Life
NIMB

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

NIMB
Himalayan Bank

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको ‘Can You Solve the Puzzle’ प्रतियोगिताको विजेता घोषणा गरेको छ। ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा मनोरञ्जनमार्फत उनीहरूलाई ब्रान्डसँग जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा नुवाकोट निवासी श्याम रिजाल विजेता बन्न सफल भएका छन्।

प्रतियोगितामा ग्राहकहरूको उत्साहजनक तथा व्यापक सहभागिता रहेको थियो। विजेता श्याम रिजाललाई सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित विशेष कार्यक्रममा सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले गर्मी मौसमका लागि उपयोगी ‘CG Breezer 22 Air Cooler’ उपहारस्वरूप हस्तान्तरण गरे।

सिजी ब्रान्डका अनुसार प्रतियोगितामा प्राप्त उल्लेखनीय सहभागिताले ग्राहकहरूको ब्रान्डप्रतिको विश्वास र माया पुनः एकपटक प्रमाणित गरेको छ। कम्पनीले आफ्नो ‘Experience Life with CG’ नारालाई आत्मसात गर्दै आगामी दिनमा पनि ग्राहकहरूसँग नजिकिने, खुसी साट्ने तथा उनीहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले यस्ता आकर्षक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहने जनाएको छ।

सिजीका उत्कृष्ट इलेक्ट्रोनिक्स तथा गृहउपकरणहरू देशभर रहेका २१ वटा आधुनिक ‘CG Digital’ शोरुम, कम्पनीका आधिकारिक वेबसाइटहरू तथा नेपालभरका आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिन्छ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

कामना सेवा विकास बैंकद्वारा झापाको दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा झापाको दुर्गा माध्यमिक...

वि.सं.२०८३ असार ११ बिहीवार १७:२७

  काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...