CG Electronics
IME Life
Ncell NPL

काँग्रेस नेतृत्वको सरकारमा राजपा पनि सहभागी हुन्छ- शशांक कोइराला

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


१८ जेठ, काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तीन दिन भित्र आफ्नो पार्टी नेतृत्वमा सरकार गठन हुने दावी गरेका छन् । महामन्त्री कोइरालाले सकेसम्म सहमतीय सरकार गठनका लागि पहल गर्ने बताए ।

विहिबार राष्ट्रपति विद्या भण्डारीले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आह्वान गरेकी छिन् । महामन्त्री कोइरालाले भने सकेसम्म सहमतीय सरकार गठन गर्न आफ्नो पार्टीले पहल गर्ने नीति लिएको उल्लेख गरे । विहिबार संसद भवन परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले अव छिट्टै संसद बैठक सुचारु गराउन एमाले सहमति हुने र सरकार गठन प्रक्रिया सुरु हुने विश्वास पनि व्यक्त गरे । संसद बैठक आगामी २१ गते बोलाइएको छ ।

नेपाली काँग्रेसले आफू नेतृत्वको सरकारमा मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी पनि सहभागी हुने दावी गरे । महामन्त्री कोइरालाले नयाँ सरकारमा मधेश केन्द्रित दलहरुपनि सहभागी हुने विश्वास व्यक्त गरे । उनले काँग्रेस नेतृत्वमा सरकार गठन हुनेमा विश्वस्त रहन पनि सबैमा आग्रह गरे ।
महामन्त्री कोइरालाले मुलुकलाई निकास दिन सबै दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको पनि बताए ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...