NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

चिनियाँ ह्याकरले यी ६ वटा बैक बाट लुटेको पैसा यसरी भयो फिर्ता,कुन बैकले कति फिर्ता पाए ?

NIMB
leapmotornepal (citroen)


काठमाडौं । चिनियाँहरुले प्रणाली ह्याक गरेर लुटेको पैसा भिसा नेटवर्कले एटिएम बुथ प्रयोग भएका बैंकहरुलाई दिएको छ।

अघिल्लो शनिवार चिनियाँहरुले दिउँसो विभिन्न ६ बैंकको एटिएम बुथबाट पैसा झिकेका थिए। उनीहरुले भारत र नेपालबाट करिव साढे ३ करोड झिकेका थिए।

नेपालबाट झिकिएको पैसा फिर्ता गरिएको हो। नबिलको ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ५० लाख र नेपाल एसबिआइ बैंकको २१ लाख रुपैयाँ फिर्ता गरिएको हो। यसैगरी कुमारी, मेगा र एभरेष्ट बैंकको पैसा पनि फिर्ता भएको छ।

लुटेराहरुले ग्लोबल आइएमइ, प्रभु, माछापुच्छ्रे, जनता, एनआइसी एसिया, सनराइज र सिटिजन्स बैंकको एटिएम कार्ड घोटेर पैसा लुटेका थिए।

लुटेराहरुले कसरी पैसा लुटे भन्ने अनुसन्धान अहिले चलिरहेको छ। सिङ्गापुरबाट आएको टोलीले फरेन्सिक जाँच गरिरहेको छ।

भारतबाट भने के कति रकम लुटियो भन्ने अनुसन्धान जारी नै छ। अहिलेसम्म भारु १ करोड ५ लाख लुटिएको देखिएको छ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...