CG Electronics
IME Life
Ncell NPL

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

  ७६ काठमाडौं ,१५ माघ : एनआईसी एशिया बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट मिल्ने भएको छ । एनआईसी एसिया बैङ्क र सामसुङ मोबाइल बिच भएको सहमति अनुसार एनआईसी बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा छुट दिने भएको हो ।

सम्झौता अनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना यही माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ । यस योजनाबाट बैङ्कका ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

सेवाग्राहीहरूले बैङ्कको कार्ड तथा मोबाइल बैङ्किङ सेवा प्रयोग गरी विभिन्न सामान खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढी मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरू, ६०० होटेल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटले तथा ३२० विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानहरूबाट सजिलै प्राप्त गर्न सकिने छ ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...