कामना सेवाको कल सेन्टर सञ्चालनमा
Friday Feb 14, 2020
वि.सं.२०७६ फागुन २ शुक्रवार १२:३७

७६काठमाडौं,२फाल्गुण:कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यस मार्फत गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० मा सिधै सम्पर्क गर्न सक्नेछन् ।






























