एनआइसी एसिया बैंकको आज जेठ ८ गते खुल्ने शाखाहरु
Friday May 22, 2020
वि.सं.२०७७ जेठ ९ शुक्रवार १०:३२
काठमाडौं –एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
आज २०७७ जेठ ९ गते शुक्रबार बिहान ११ देखि दिउँसो १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।
सोही अनुसार बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज कारोबार खुला रहने शाखाहरु

























