CG Electronics
IME Life
NIMB

प्राइम लाइफ इन्सुरेन्सले नाफा बढायो

NIMB
Himalayan Bank
काठमाडौं –चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्सुरेन्सले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ११.८५% ले बढी हो ।
यस इन्सुरेन्सले गत वर्ष १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद बिमा शुल्क पनि १९.६३% ले बढेर २ अर्ब २३ करोड ७५ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस कम्पनीले १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो ।
यता, जीवन बिमा कोषको आकार पनि ३०.८४% ले बढेर १० अर्ब ६६ करोड ६ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्ष जीवन बिमा कोषमा ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ थियो । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १६ पैसा छ ।
प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ०६ पैसा रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड ४१ लाख १६ हजार रुपैयाँ छ ।
महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...