CG Electronics
IME Life
Ncell NPL

बुद्ध एयरको नयाँ जहाँज आईतबार नेपाल आईपुग्ने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 


काठमाडौ–बुद्ध एयरको नयाँ जहाँज आईतबार नेपाल आईपुग्ने भएको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले यही जुन १ मा नयाँ जहाज ल्याउने भएको छ । हाल एटीआर ७२–५०० (९ एन–एएमयु) जहाज ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । फ्रान्सको टलस स्थित फ्र्याङक्याजल एयरपोर्टबाट बुधबार नेपालको लागि सो जहाज उड्ने बुद्ध एयरका मार्के्टिङ डाईरेक्टर रुपेश जोशीले जानकारी दिए ।
जोशीका अनुसार उक्त कल साईन ९ एन–एएमयु जहाजले अगष्ट १ बाट ब्यवसायिक उडान सुरु गर्नेछ । ब्यवसायिक उडानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाए सँगै कम्पनीले उक्त जहाज नेपाल भित्र्याउन लागेको हो । ७२ सिट क्षमता भएको उक्त जहाजलाई कम्पनीले हाल उडान भरिरहेको स्थानहरुमा नै उडान भर्ने तयारी गरेको जोशीले जानकारी दिएको छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...