CG Electronics
IME Life
Ncell NPL

प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक नाफा ३५ करोड ३८ लाख

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दा प्रिमियर इन्स्योरेन्सले ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ४४।०७५ ले बढी हो । अघिल्लो वर्ष यस कम्पनीले २४ करोड ५६ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको बिमा कोषको आकार ३८।२४५ ले बढेर ६७ करोड २४ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसको बिमा कोषमा ४८ करोड ६४ लाख ४२ हजार रुपैयाँ थियो । यता, कम्पनीको खुद बिमा शुल्क भने घटेको छ । यसअवधिमा खुद बिमा शुल्क १३।९०५ ले घटेर ६९ करोड ५६ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस कम्पनीले ८० करोड ८० लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ३२ करोड ४७ लाख ८२ हजार रुपैयाँ छ । यसअवधिमा कम्पनीले कुल ८९ करोड १० लाख ९८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

दाबी भुक्तानी हुन बाँकी रकम २ अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ३२ रुपैयाँ ९३ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ६८ पैसा छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...