CG Electronics
IME Life
Ncell NPL

एनआईसीका २० शाखामा बैंकिङ्ग समय परिवर्तन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं–एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग समय थप गरेको छ ।

बैंकले आषाढ १९ गते बाट देशका प्रमुख शहरहरुका २० शाखाहरुबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्वि गरेको हो ।

आईतवारदेखि विहिवारसम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

 

बैंकिङ्ग कारोबारको बिस्तार गरीएको शाखाहरुको सूची

१. त्रिपुरेश्वर त्रिपुरेश्वर, काठमाण्डौं
२. महाराजगंज महाराजगंज, काठमाण्डौं
३. सामाखुसी सामाखुसी, काठमाण्डौं
४. नयाँ बानेश्वर नयाँ बानेश्वर, काठमाण्डौं
५. पुल्चोक पुल्चोक, ललितपुर
६. कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
७. ठमेल ठमेल, काठमाण्डौं
८. न्युरोड, बिशाल बजार न्युरोड, बिशाल बजार, काठमाण्डौं
९. न्युरोड, खिचापोखरी न्युरोड, खिचापोखरी, काठमाण्डौं
१०. कमलादी कमलादी, काठमाण्डौं
११.. नारायणगढ नारायणगढ, चितवन
१२. वीरगंज वीरगंज, पर्सा
१३. पोखरा महेन्द्रपुल, कास्की
१४. धरान धरान, सुनसरी
१५. बिराटनगर बिराटनगर मेनरोड, मोरङ्ग
१६. इटहरी इटहरी, सुनसरी
१७. बुटवल बुटवल, रुपन्देही
१८. दमक दमक, झापा
१९. बिर्तामोड बिर्तामोड, झापा
२०. नेपालगञ्ज नेपालगञ्ज, बाँके

बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।

बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...