CG Electronics
IME Life
Ncell NPL

विद्यालयलाई वृज सिमेन्टको सहयोग

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.ले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठद्धारा विद्यालय लाई पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्टद्धारा प्रायोजन गरिएको फुटबल सामाग्री हस्तान्तरण गरिएको हो ।

नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध छन् ।

विद्यार्थीहरुलाई केवल पठनपाठनमा मात्र सिमित नराखी आजको प्रतिस्पर्धात्मक युगमा अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराउनु खेलकुद सामाग्री हस्तान्तरण गरिएको वृज सिमेन्टले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक पुकार कर्ण्जितले वृज सिमेन्टले फुटवल सामाग्री प्रदान गर बालबालिकाको अतिरित्त क्रियाकलापमा हातेमालो गरेकोमा धन्यवाद दिए ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले वृज सिमेन्टले सार्वजनिक बिद्यालयमा प्रदान गरेका खेलकुद सामाग्रीले सिंगो बिद्यालय तथा स्थानियलाई हौसला मिलेको र बालबालिकाको अतिरिक्त कृयाकलापमा यसले ठुलो टेवा पुरयाएको बताए ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो ।

यो कम्पनी भैरहवा–लुम्विनी रुपन्देही जिल्ला) मा अवस्थित छ ।

वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पी.पी.सी.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पी.सी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पी.एस.सी.) सिमेन्ट उत्पादन गरि विक्री वितरणगर्दैै आइरहेको छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...