CG Electronics
IME Life
NIMB

मंगलबार जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड

NIMB
Himalayan Bank


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड आगामी मंगलबार हुने लगभग निश्चित भएको छ । सेबोनबाट अनुमति प्राप्त गर्न ढिलाई भएकोले भोलि सोमबार नै गर्ने तय गरिएको बाँडफाँड मंगलबार हुने कम्पनीले जनाएका छ ।

कम्पनीका महाप्रबन्धक एसके तमोटले सोमबार नै बाँडफाँड गर्ने प्रयास जारी रहेको र भोलि नै बाँडफाँड हुने सम्भावना अझै रहेको बताएका छन् ।

जनरल इन्स्योरेन्सका अनुसार सेबोनबाट बाँडफाँड गर्ने सम्बन्धी प्रि एलोटमेन्ट स्वीकृत हुन बाँकी रहेकोले ढिलाई भएको हो । भोलि विहानै स्वीकृत प्राप्त गरेमा भोलि नै र अन्यथा पर्सी सोमबार बाँडफाँड हुनेछ ।

कूल आठ लाख २० हजार ४०० आवेदक मध्ये दुई लाख ७३ हजार जनाले मात्रै १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...