CG Electronics
IME Life
Ncell NPL

एसएसपी तामाङको ‘आमा’ सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । वरिष्ठ गीतकार एवं एसएसपी टेक तामाङको शब्दमा रचित गीत ‘आमा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर गायिका दिपा लामाले दिएकी छिन् भने पावल चाम्लिङको कम्पोजमा चाँद सिंहले एरेन्ज गरेका हुन् ।

श्रद्धाको मन्दिर ममताकी मूर्ति
ईश्वरको सबैभन्दा सुन्दर सृष्टि

 

आमा हो आमा‘ उक्त गीतको हरफमा भएजस्तै सौजन सुब्बा‚ रोहनी लामा‚ सुम्दिमा चाम्लिङ राई‚ सजन मगर‚भोलाराम धिताल‚ दुर्गा धिताल र कृष्ण राईले फिचरिङ गरेका छन् ।

 

‘गीतमा आमाको माया र हुर्काउन गर्नुपर्ने जिम्मेवारी आमाले बाहेक छोराछोरीलाई कसैले दिन सक्दैन’‚ सोही कुरा गीतमार्फत प्रस्तुत गरिएको छ । भिडियोको छायाङ्कन नरेन मोक्तानले गरेका हुन् ।

 

भिडियोको कन्सेप्ट राकेश चाम्लिङले राईले लेखेका हुन् भने निर्देशन देवजंग थापाले गरेका हुन् । गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् । नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भएपनि अर्को हातमा कलम बोकेर सिर्जना गरिरहेका छन् ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...