IME Life
NIMB

एनएलजी इन्स्योरेन्सको तेस्रो त्रैमासमा खुद नाफा २१ करोड २८ लाख ३ हजार रुपैयाँ

NIMB
Himalayan Bank


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ३५.२२ प्रतिशतले खुद नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड २८ लाख ३ हजार रुपैयाँ कमाएको छ ।

इन्स्योरेन्स कम्पनीले गत वर्षको यसै अवधिमा भने १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । एनएलजीले रिजर्भ कोषमा ५२.६३ प्रतिशत वृद्धि गरी ४२ करोड २८ लाख ५७ हजार रुपैयाँ जम्मा गरेको छ । बिमा कोषमा पनि १५।१३ प्रतिशतले सुधार हुँदै १ अर्ब २७ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

 

 

खुद बिमा शुल्क ३६.२५५ र चुक्ता पुँजी ७१।२० प्रतिशत ले बढेको छ । गत वर्ष कम्पनीले ६०५ हकप्रद सेयर बिक्री गरी पुँजी वृद्धि गरेको हो ।

पुँजी भारी मात्रामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी भने खुम्चिएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८९ पैसाले घटेर २५ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि ५५ रुपैयाँ ३३ पैसाले घटेर २३३ रुपैयाँ ७८ पैसामा सीमित भएको छ ।

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...