CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २३ शनिवार

skip this studyinindiaexpo

सामाजिक सुरक्षा कोषका विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीलाई अदालतले न्याय दिंदै,३१ गते वारपार हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

अन्तिम आदेश जारी गर्न माग गर्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखान अन्तरकालिन आदेश जारी गरेको हो ।

विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अदालतले दुबै पक्षलाई छलफलका लागि असार ३१ गते बोलाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषको एनेमा भएका कैयन व्यवस्थामा आफूहरुको अहसमति भएको र माग पूरा नभएसम्म कोषमा आबद्ध हुने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू सम्झौता, कर्मचारीले पाउने निःशुल्क आँखा परीक्षण

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:१९

  काठमाडौँ — अग्रणी फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड (IME...

हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सुरु

हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सुरु

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:१४

  नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

एलजी नेपालद्वारा “Game on with LG AI TV” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

एलजी नेपालद्वारा “Game on with LG AI...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०९

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै...

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत स्पष्टीकरण

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०२

  काठमाडौं । हाल आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक...

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:५१

  काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा...

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण शेन्जेनमा सम्पन्न: भविष्यका कृत्रिम बुद्धिमत्ता (AI) प्रतिभा विकासका लागि प्रविधि तथा अभ्यासमूलक मञ्च

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:४९

  काठमाडौं । आज चीनको शेन्जेनमा हुवावे सूचना तथा सञ्चार प्रविधि...