CG Electronics
IME Life
NIMB

कोका –कोला र नेपाल युवा परिषदले युवाहरुलाई आइडिया पिचिंग प्रतियोगितामा सहकार्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बोटलर्स नेपाल (तराई) लिमिटेड (नेपालमा कोका–कोला कम्पनीको आधिकारिक बोटलिगं साझेदार) ले नेपाल युवा परिषद (नेपाल युथ काउन्सिल) सँगको सहकार्यमा एउटा नवीन प्रतियोगिताको लागी सीड फन्डींग प्रदान गर्ने भएको छ । यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारहरुलाई यसको सामाजिक पहल “युथ इन्गेज्मेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ” अन्तर्गत पुरस्कार प्रदान गर्नेछ ।

सेप्टेम्बर ७, २०२१ मा भाग लिने अन्तिम मिति नजिकिंदै जाँदा, कोका–कोला र नेपाल युवा परिषदले नेपाल भरिका युवाहरुलाई प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित गरेको हो । सर्ट लिस्टेड प्रोजेक्ट (सूचीकृत परियोजनाहरु) घोषित गरिनेछ जुन सेप्टेम्बर २१, २०२१ मा आयोजना हुनेछ । इच्छुक युवाहरुले nyc.nepalyouthcouncil@gmail.com मा ईमेल पठाएर वा (https://bit.ly/3ADafA8) मा गएर फर्म भरेर आफ्नो विचारहरु पेश गर्न सक्नेछन् ।

कोका–कोलाले २०१८ देखि नेपाल युवा परिषद संग नेतृत्व, उद्यमशीलता, नेटवकिंग र व्यक्तित्व विकास सम्बन्धी प्रान्तीय सम्मेलन र युवा संलग्नता कार्यक्रमको आयोजना गर्नको लागी सहकार्य गर्दै आइरहेको छ ।

यस प्रकारको पहल र युवाहरुको सहभागितालाई प्रोत्साहित गर्न समर्थनको उद्देश्य सँगै यस बर्ष बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदले जलवायु परिवर्तनलाई सम्बोधन गर्दै सँगै कार्य गर्दै आइरहेको छ ।

सीड फन्डींग कार्यक्रम बोटलर्स नेपाल (तराई) द्वारा प्रायोजित रहेको छ जसलाई प्लान इन्टरनेशनल, डब्ल्यूडब्ल्यूएफ नेपाल, मेरी स्टाप्ेस, एनआरईएन, ग्रेस इन्टरनेशनल, टेक्सस इन्टरनेशनल कलेज, एडुसञ्जाल र खल्तीको विशेष सहयोगसंँगै प्रान्तीय र स्थानीय सरकारको सहयोगमा चयनित विचारहरुको लागी अगाडि बढाइने छ ।

 

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...