CG Electronics
IME Life
NIMB

सुजुकीको दशैं अफर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सुजुकी मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्राण्ड सुजुकीको लागि दशैं तिहारलाई मध्यनजर गर्दै “दशैं आयो उमंग छायो क्यास ब्याकको साथै बुम्पर पायो” उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कूटर को खरिदमा रु. १०००० Sure Shot क्जयत क्यासब्याक पाउनुका साथै हरेक दुइ हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी क्ष्लतचगमभच बाइक पाउने कुरा पक्का रहेको छ ।

साथै एक वर्षको Road tax , Finance  एक्सचेन्जको सुबिधा सहित रहेको कम्पनीले जनाएको छ ।“दशैं आयो उमंग छायो क्यासब्याक को साथै बुम्पर पायो” अन्तर्गत ग्राहकले बिना कुनै झन्झट हरेक खरिदमा रु.१०००० Sure Shot क्यास ब्याक पाउने छन् र हरेक दुइ हप्तामा Facebook LIVE बाट बम्पर पुरस्कारको रुपमा Intruder बाइक जित्ने छन् ।Intruder बाइक Cruising को लागि अति नै उपयुक्त छ र चलाउन एकदमै comfortable रहेको कुरा कम्पनीले जनाएको छ ।

विश्व प्रसिद्ध जापानिज ब्राण्डको सुजुकीले उत्पादन गर्दै आइरहेका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो छन् । BS6 Variant उत्पादन पनि गर्दै आइ्रहेको सुजुकी ब्राण्डमा ग्राहकहरुको विश्वास बढ्दै गइरहेको अवस्थामा यो योजनाले ग्राहकलाई थप फाईदा पुग्नेमा कम्पनिका जनरल म्यानेजर धिरज भट्टराई भन्नुुहुन्छ

 

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...