CG Electronics
IME Life
NIMB

आजै मात्र राष्ट्र बैंकले बैंकहरुलाई १८ अर्ब ५५ करोड रुपैयाँ दियो सापटी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले आज पनि राष्ट्र बैंकसँग सापटी लिएका छन्। बैंकहरुले आज १८ अर्ब ५५ करोड रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन्।

दिनभरीमा ११ पटक कारोबार भएको छ। यसको ब्याज दर ५ प्रतिशत हुन्छ। ३ प्रतिशत स्थायी तरलता सुविधा (सीआरआर) कायम गर्ने पैसा नभएपछि उनीहरुले सापटी चलाएका हुन्।

चालु वर्ष मात्र बैकहरुले २ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ एसएलएफ चलाएका छन्।

बैंकहरुले ओभरनाइट रिपोसमेत चलाएका छन्। यसको ब्याज दर साढे ३ प्रतिशत हुन्छ। बुधबार ६६ करोड रुपैयाँ चलाएका छन्। चालु वर्ष १४ अर्ब ५६ करोड रुपैयाँ चलाएका हुन्।

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...