CG Electronics
IME Life
NIMB

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकहरुलाई उपलब्ध गराउने छ। राष्ट्र बैंकले बिहीबार १४ दिनको लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको हो।

राष्ट्र बैंकलेगत २३ गते रिपोमार्फत ३० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो। त्यसअघि पनि २० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो।

तरलता अभावसँग जुधिरहेका बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) दैनिक प्रयोग गरिरहेका छन्। बुधबार मात्रै १३ अर्ब ९ करोड प्रयोग गरेका छन्। यसबाहेक ओभर नाइट रिपो ७४ करवड २२ लाख रुपैयाँ प्रयोग गरेका थिए।

चालु बर्ष एसएलएफ ३ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ उठाइसकेका छन्। ओभर नाइट रिपो पनि १८ अर्ब ९४ करोड १८ लाख रुपैयाँ उठाइसकेका छन्। तरलता अभावकै कारण असोज १ गतेबाट बैंकहरुले निक्षेपको ब्याज बढाउँदैछन्। यससँगै नयाँ ऋणको ब्याज पनि बढ्ने छ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...