CG Electronics
IME Life
NIMB

चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच एक सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच एक सम्झौता भएको छ । आइतबार हस्पिटल र व्यवसायीबिच विभिन्न औषधिमा छुट दिनुको साथै उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मिगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताउँदै भने, ‘यस संघले औषधिसँग सम्बन्धित निति नियम निर्माणमा ठुलो भूमिका खेलेको छ । यस संघमा २१ सय भन्दा बढी व्यवसायीहरू आबद्ध छन् । हाम्रो यो सम्झौता पहिलो हो । यस सम्झौताबाट थप सहजता हुनेछ ।’

त्यस्तै, चिरायु नेशनल हस्पिटलमा सबै किसिमका बिरामीहरूका लागि गुणस्तरीय सेवा दिँदै आइरहेको अस्पतालका सञ्चालन निर्देशक चन्देश्वर बैधले बताए । यस अस्पतालमा विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध रहेको उनले बताए ।

उनका अनुसार चिरायुमा ग्यास्ट्रो इस्नेन्टटाइनल, हाडजोर्नी, नसा सम्बन्धी र मिर्गौला सम्बन्धी विशेष उपचार गरिन्छ ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...