रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेकी महिला मेयर विजयी
Thursday May 19, 2022
वि.सं.२०७९ जेठ ५ बिहीवार ०९:५१
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।
गठबन्धनका उम्मेदवारको विरुद्धमा निर्वाचनमा भाग लिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन ।




























